गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने … Continue reading गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने